Breaking News

नेपालमा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण १६ को मृत्‍यु १८०८ संक्रमणमुक्त

१४ भदौ, काठमाडौं । नेपालमा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा...

लगातारको वर्षाले बुटवलमा पहिरोले ७ वटा घर पुरिए १५ वटा घरमा सामान्य क्षति

१४ भाद्र, बुटवल । अविरल वर्षासँगै पहिरो र बाढी आउने क्रम रोकिएको छैन भने पानी पनि लगातार आइरहेको पनि छ । यही लगातारको वर्षाले बुटवलमा...

धादिङमा मिनी ट्रक दुर्घटनामा ३५ जना घाइते १६ जनाको अवस्था गम्भीर

१४ भदौ, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते...

आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै सरकारद्धारा देशभर सार्वजनिक विदा

१४ भदौ, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व परेकाले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी धुमधामका साथ मनाइँदै । आजो दिनमा देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना,...

आज गौरा पर्व मनाउंदै राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना सन्देश

१४ भदौ, काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले मनाउदै आएको गौरा पर्व आज आफ्नो धर्मसंस्कृति, रीतिरिवाज अनुसार मनाउँदैछन् । गौरा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र...

राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण

बेनी, १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट...

मध्यराती बेनी कालिपुलमा पहाडै भत्किने गरी पहिरो खस्दा तीन जना घाइते आधा दर्जन घरमा क्षति सो क्षेत्रका मानिसमा त्रास उत्पन्न

१४ भाद्र, बेनी । लगातार आइरहेकोको वर्षाका कारण बेनीमा मध्यराती कालीपुलमा पहिरो खस्दा तीन जना घाइते भएको बताइएकोे छ । बेनी नगरपा लि का-८ कालीपुलमा...

थप १३८८ जनामा कोरोना भाइरस संक्रमण २४ जनाको मृत्यु

१३ भदौ, काठमाडौं । नेपालमा थप १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना...

निरु विकको हत्यारा पत्ता लगाउन दलित अधिकारकर्मीको माग

१३ भाद्र, कालिकोट । खाँडाचक्र नगरपालिका दाहाँ-६ की १६ वर्षिय निरु विकका हत्यारा पत्ता लागाउन माग गर्दै कालिकोट जिल्लाका दलितअधिकार कर्मीहरुले माग गरेका छन ।...

थप १८५७ जनामा कोरोना भाइरस संक्रमण २२२२ संक्रमणमुक्त २७ जनाको मृत्यु

१२ भदौ, काठमाडौं । नेपालमा २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा...