Breaking News

देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि थप २३ जनाको मृत्यु

१८ भदौ, काठमाडौं । देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७...

अविरल वर्षाका कारण पर्वतमा गएको पहिरोमा परेर ५ जनाको मृत्यु

१८,पर्वत, कुश्मा । लगातार आएको अविरल वर्षाका कारण पर्वतमा गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३...

नेपालमा २००४ जनामा कोरोना भाइरस संक्रमण, १८४६ जनमा कोरोना संक्रमणमुक्त, १६ जनाको मृत्यु

१७ भदौ, काठमाडौं । नेपालमा २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९...

पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

पोखरा । लगातार परेको भारी वर्षाका कारण पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना...

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु एकजना घाइते

१७ भदौ, घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४...

नेपालमा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि २० जनाको मृत्यु

१६ भदौ, काठमाडौं । नेपालमा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र...

काठमाण्डौ उपत्यकामा पाँच महिनादेखि लगाउंदै आएको निषेधाज्ञ हट्यो यस्तो छ आदेश

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी...

देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण २० जनाको मृत्यु

देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको...

काठमाडौं उपत्यकाको विभिन्न सडक र चोक र घरघरमा थुप्रिएको फोहोर भोलि विहान ६ बजेबाट उठ्ने

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोक र घरघरमा थुप्रिएको फोहोर भोलि विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका...

लमजुङको मर्स्याङ्दी गाउँपालिका सेग्ले (सिमपानी) मा घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

१५ भदौ, लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय...