संखुवासभा सामूहिक हत्या : छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीले एक जनाको बाटोमै र अरुलाई लखेटी हत्या गरेको अनुसन्धान
संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर...

