Breaking News

नेपालमा थप १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२९ भदौ, काठमाडौं । नेपालमा थप १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार...

आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय

बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला...

नेपालमा थप ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि १४२३ जना निको १३ जनाको मृत्यु

नेपालमा थप ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका छन् । ११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा...

कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते

२७ भदौ, धनगढी । कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । हिजो शनिबार राति ८ बजेको समयमा...

संखुवासभा घटना : एकै चिर्पटले ६ जनाको हत्या गर्ने भतिज सार्वजनिक

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गर्ने मृतक तेजबहादुर...

गुल्मीमा तीन वर्षकी बालिक मृत वस्थामा

२७ भदौ, गुल्मी । लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा तीन वर्षकी बालिक मृत भेटिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर(२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल...

थारू समुदायको अटवारी पर्वको अवसरमा कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिएको छ। थारू समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। गत वैशाख १९...

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

२७ भदौ, काठमाडौं । थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन्...

नेपालमा ९९४ जनामा कोरोना भाइरस संक्रमण १२ जनाको मृत्यु १३६८ जना संक्रमणमुक्त

२६ भदौ, काठमाडौं । नेपालमा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र...

आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै

२६ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य...