Breaking News

दुर्गा प्रसाईं मध्यराती पक्राउ

मेडिकल व्यावसायी दुर्गा प्रसाईं हिजो रात्री पक्राउ परेका छन् । प्रहरीले हिजो मध्यराती उनकै निवासबाट पक्राउ गरेको हो। दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ दलले आउँदो...

ईपीएस अन्तर्गतको भाषा परीक्षा आजदेखि औपचारिक रूपमा सुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको भाषा परीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । विहान साढे ९ बजेदेखि परीक्षा प्रारम्भ भएको जानकारी ईपीएस...

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आगामी  फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो...

महाधिवेशन हुन नसके महामन्त्रीबाट राजीनामा दिन्छु – विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद समाधान गर्न पहलकदमी लिएका छन्। उपचार गरी सिंगापुरबाट फर्केका सभापति देउवाले हिजोआज पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय...

नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ। ट्रस्टको नाममा दर्ता जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा कार्कीलाई...

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समिति बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको...

नयाँ पार्टी खोल्ने क्रम जारी : अझैं २८ वटा पार्टी दर्ता प्रक्रियामा

काठमाडौँ । जेनजी आन्दोलनपछि मुलुकमा नयाँ पार्टी खोल्ने क्रम जारी छ । पुराना पार्टीहरुले जनभावना अनुसार काम गर्न नसकेको भन्दै आयोगमा नयाँ पार्टी खोल्न निवेदन...

पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित

काठमाडौँ ।  सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ शनिबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा विगत १९ वर्षदेखि अविच्छिन्न रूपमा क्रियाशील नागरिक समाजले सम्मान तथा अवार्ड कार्यक्रममार्फत समाजका विविध क्षेत्रका प्रतिभा, श्रष्टा तथा योगदानकर्तालाई उचित सम्मान प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। यस्ता महत्वपूर्ण कार्यक्रमहरू राज्यको जिम्मेवारी भएको भन्दै समेत संस्थाले गर्दै आएको प्रभावकारी कार्यको उच्च प्रशंसा गर्नुभयो।...

जाडोसँगै खोजीको कहर, निमोनियाको डर

एजेन्सी/चिसो हावा, कम तापक्रम र कमजोर रोग प्रतिरोधात्मक क्षमताले सङ्क्रमणलाई तीव्र गतिमा फैलाउन मद्दत गर्दछ। त्यसैले, ३०% भन्दा बढी निमोनियाका केसहरू जाडो मौसममा देखिन्छन्। विशेष...

दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन

३० कात्तिक, काटठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन...