Breaking News

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे...

दोलखाको शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज स्थानीयलाई हस्तान्तरण 

-सन्जिब दुलाल  हेटौँडा । बागमती प्रदेश संस्कृति पर्यटन मन्त्रालयबाट निर्माण सम्पन्न भएको दोलखाको शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।...

मंसिर ५ र ६ गतेको सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ – महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ६ गतेको एमालेको कार्यक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै बस्नेतले मंसिर...

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश...

संसद पुनःस्थापनाको माग नउठाउन राजनीतिक दलहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संसद पुनःस्थापनाको माग नउठाउन राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् । सिंहदरबारमा बुधबार बसेको निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रतिनिधिहरुसँगको...

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र...

सिमरा विमानस्थलमा यसरी भएको थियो तनावग्रस्त

आज मध्याह्नदेखि सिमरा विमानस्थल तनावग्रस्त बन्यो। नेकपा एमाले निकट युवा संघले बाराको परवानीपुरमा आयोजना गरेको जागरण अभियानमा सहभागी हुन केन्द्रीय नेताहरू जाने कार्यक्रम तय थियो।...

निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र प्रधानमन्त्रीबिच छलफल

काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफल सुरु भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आगामी...

बालाचतुर्दशी मेलामा सहभागीहरुले आज बिहान पशुपति मन्दिर क्षेत्रमा शतबीज छरे

३ मंसिर, काठमाडौं । बालाचतुर्दशी मेलामा सहभागीहरुले आज बिहान पशुपति मन्दिर क्षेत्रमा शतबीज छरेका छन् । अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले...