३१ चैत, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको निधन भएको छ । उनको निधन भएको जानकारी छोरा दीप शम्शेर राणाले बताएका छन् । ।
राणाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।