Breaking News

पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट १३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् । लुटपाटमा...

कलंकीमा रहेको नेपाल नेशनल हस्पिटलले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना

काठमाडौँ । कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ । जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि अस्पतालले महानगरलाई एक लाख...

कुमारीको दज्र्यु संलापमाथि पोखरामा चर्चा

पोखरा, चैत ३० गते । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि...

राप्रपा कोशी प्रदेश समितिले नेताद्धय रवीन्द्र मिश्र र डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग

इटहरी । राप्रपा कोशी प्रदेश समितिले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग गर्दै संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनर्स्थापनाको...

नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि...

वीरगञ्जमा आज साँझदेखि भोलि मध्यान्ह १२ बजेसम्म कर्फ्यु आदेश जारी

पर्सा । पर्साको वीरगञ्जमा साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको...

दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुग्यो

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का सबै जिल्लामा पाठ्यपुस्तक पठाएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको हो...

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ...

१०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले सुडालको कलमसीमा हुने शिवपुराणको तयारी तीब्र

भक्तपुर । १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले आउँदो २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म चाँंगुनारायण नगरपालिका–८ कलमसीमा हुने शिव पुराण...

वीन्द्र मिश्र र धवल शम्सेर राणालाई प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणालाई प्रजातन्त्र र मानव अधिकारको मान्यता...