मकवानपुरको राक्सिराङ सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना ९ जना घाइते
राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा ९ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ। मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको...

