Breaking News

मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द

२८ वैशाख, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख...

बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना

२८ वैशाख, काठमाडौं । बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । उक्त...

देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव

वीरगञ्ज (नगवा), २७ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताउनुभएको छ ।आज वीरगञ्ज महानगरपालिका–१६...

नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक

काठमाडौं । अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो...

कावासोती लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना दाजुभाइको मृत्यु

नवलपरासीको कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ। मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा...

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।...

बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु

२७ वैशाख, धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न...

हेम सरिता पाठक फाउन्डेसनले ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान

गत शनिबार हेम सरिता पाठक फाउन्डेसन(Hem-Sarita Pathak Foundation)ले प्रज्ञा भवनमा पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्यो ।...

खानेपानीमन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौ उपत्यका बासीले पाउने भए मेलम्चीको शुद्ध पानी

काठमाडौँ, वैशाख : खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।मन्त्री यादवको विशेष निर्देशन पश्चात...

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

काठमाडौं, वैशाख  एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन...