Breaking News

गोदावरी नगरपालिकामा जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको सुरुवात

बैशाख,गोदावरी, ललितपुर-ललितपुर स्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । आज गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको...

नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा...

टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

काठमाडौं, २६ वैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा. रमेश पौडेललाई दिएको छ ।...

डा. सुधन लम्सालले पाए  वर्ल्ड  बुक अफ रेकर्ड्सबाट ‘इमिनेन्स अवार्ड’

काठमाडौं । वर्ल्ड बुक अफ रेकर्ड्सले नेपालका डा. सुधन लम्साललाई “इमिनेन्स अवार्ड“ प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै...

चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

काठमाडौं , चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै...

ललिताकुमारीको घर हत्याउन सिके राउतको अनेकौ प्रपञ्च

काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीभित्र एकपछि अर्को कण्ड बाहिरिइरहेको छ । पार्टीको नाममा आएका रकम शीर्ष नेताहरूले हिनामिना गरेको समाचार त यसअघि नै...

व्यवसायी अजेयराज सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्नको लागि प्रभु बैंकले ताकेता

व्यवसायी अजेयराज सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्नको लागि प्रभु बैंकले ताकेता गरेको छ। वैशाख २२ गते नै ३५ दिनको अवधि दिएर बैंकले सार्वजनिक सूचना जारी...

रवीन्द्र मिश्रलाई आपराधिक उपद्रो’को कसूर

काठमाडौँ । गएको चैत्र १५ तीने घटनामा भएको हिंसात्मक आन्दोलनमा आन्दोलनकारीलाई हौसाएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको आज ४२ औ दिन भयो ।...

नवराज सुवेदीले आफ्नै नेतृत्वमा राजेन्द्र लिङदेन र कमल थापा अन्य राजावादी समूहलाई एक ठाउँमा ल्याउन सफल

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूहको नेतृत्व गरेका ‘राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई यो पटक सबै राजावादी समूहलाई एक ठाउँमा ल्याउन सफल...

बेरोजगार युवायुवतीलाई ठगी गर्ने तीन जना पक्राउ

२५ वैशाख, काठमाडौं । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएका ३२...