Breaking News

‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा प्रहार

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा प्रहार गरेका छन्। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

सर्वोच्च अदालतले रवि लामिछाने लाई थुनामै राख्न आदेश : उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ । सर्वोच्चले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App बाट हवाई टिकट खरिदमा रु. ५०० क्यासब्याक

ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले रु. ५०० क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक...

ज्ञानेन्द्र शाहलाई घरमै सिंहासन बनाएर राख्न राजावादीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई घरमै सिंहासन बनाएर राख्न राजावादीहरूलाई सुझाव दिएका छन्। देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको भन्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था ल्याइसकेकाले राज...

सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ...

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन  (NTEAN)  को १२औ महाधिवेशन भव्यता पूर्वक सम्पन्न

“नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारा सहित २०८२ जेष्ठ १-२ गते भक्तपूर जिल्लाको बोडे स्थित कृषि बिकाश बैंकको केन्द्रीय...

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानदेखी वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै छिन् । आज शुक्रबार राति बेइजिङतर्फ उड्ने पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू मात्र...

बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई नियन्त्रणमा

९ जेठ, खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया एक बालिकाको शव दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ...

ज्ञानेन्द्र शाहले राजावादी नेताहरुसँग भेट के कुरा भयो त्यो भने गोप्य

काठमाडौँ । जेठ १५ गतेको आन्दोलनको पूर्वसध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५...