आज कृष्ण जन्म अष्ठमी राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण मन्दिरमा दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गरेका छन् । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा...

