Breaking News

बाजुराको बिच्छ्या खोलामा आएको बाढीले दुई घर बगायो

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका-१ मा बिच्छ्या खोलामा आएको बाढीले दुई घर बगाएको छ । बुधवार साँझ ७ बजे आएको बाढीले स्थानीय सब्बली थापा र...

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको निर्वाचन आयोगको ठहर

काठमाडौं । निर्वाचन आयोगले रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेको ठहर गरेको छ । आयोगको हिजो बसेको बैठकले राजनीतिक दल सम्बन्धि ऐन र...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. पुजनकुमार रोकाया नियुक्त

सुर्खेत। मन्त्रीपरिषद्को बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायालाई नियुक्त गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा. रोकाया एक दशकदेखि...

जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ-मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको...

पब्लिक स्पिच नेपाल २०८२ संघिय राजधानी काठमाण्डौंमा हुने

काठमाण्डौंमा पब्लिक स्पिच नेपाल हुने पब्लिक स्पिच नेपाल २०८२ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन...

राजनीतिक समावेशिताको नारा सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी गाईजात्रा

काठमाडौं – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले यस वर्षको इन्द्रेणी गाईजात्रा पर्वलाई उत्सवका रूपमा स्वतःस्फूर्त रूपमा मनाए। “राजनीतिक समावेशिता हाम्रो अधिकार” भन्ने मुख्य नारासहित...

कुनै पनि नाममा गरिने आतंकवादी गतिविधि सह्य हुँदैन : राजेन्द्र महतो

काठमाडौं । नेपाल–भारत विकास मञ्चले काठमाडौंमा ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । आइतबार काठमाडौंको बतिसपुतलीस्थित होटल तपसमा...

महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद...

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण बारेमा सर्वोच्वमा रिट

काठमाडौं । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट...

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल

काठमाडौँ, २६ साउन : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री...