महान्यायाधिवक्तामा अधिवक्ता सविता भण्डारी नियुक्त
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम...

