भरतपुर महानगरपालिकाको पछिलो मतगणना : बिजय सुवेदी भन्दा रेनु दाहाल ५,७३३ मत को अग्रता
भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन्...

