Breaking News

हेटौंडालाई डिजिटल शहर बनाउने मेरो  योजना हो

हेटौंडा उपमहानगरपालिकामा मीनाकुमारी लामा मेयरकी उम्मेद्वार हुनुहुन्छ । गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएकी  उहाँ  नेकपा एकीकृत समाजवादीकी नेतृ हुनुहुन्छ । पाँच वर्ष उपमहानगरपालिकामा उपमेयर रहनुभएकी...

हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट

१६ वैशाख, बागमती । बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि शुक्रबार तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी...

नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार नेकपा एमालेमा प्रवेश

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि...

जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी

आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र...

ललितपुर महानगरमा एमालेबाट उपमेयरमा उम्मेदवार मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेजीको उजुरी

ललितपुर महानगरमा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ । उपमेयरका उम्मेदवार शाक्यविरुद्ध आज मंंगलबार आयोगमा...

भरतपुरको मेयरमा कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता

१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा आफ्नै दल नेपाली काँग्रेस र सत्ता गठबन्धनलाई चुनौती दिंदै नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा मनोनयन पत्र...

भक्तपुरका तीन वटै पालिका प्रमुख काँग्रेसलाई

११ वैशाख, काठमाडौं। भक्तपुरमा पाँच दलीय सत्तागठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा भागवण्डा मिलेको छ । सहमति अनुसार भक्तपुरका तीन वटै पालिका भक्तपुर नगरपालिका, मध्यपुर थिमि...

काभ्रेमा नेकपा माओवादी (केन्द्र), नेपाली काँग्रेस र नेकपा एकीकृत समाजादीबीच भागबन्डा मिल्यो

११ वैशाख, काठमाडौं । सत्ता साझेदार दलहरु मध्य प्रमुख तीन दल नेकपा माओवादी (केन्द्र), नेपाली काँग्रेस र नेकपा एकीकृत समाजादीबीच वैशाख ३० गते हुने स्थानीय...

धादिङका १३ मध्ये १२ स्थानीय तहमा सत्तारुढ गठबन्धनमा भागबन्डा मिल्यो

११ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलले धादिङका १३ मध्ये १२ स्थानीय तहमा भागबन्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी...

काठमाडौँ महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी सुनिता डंगोललाई एमालेले एकाएक उपमेयरको उम्मेदवार बनाउँदा

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले एकाएक उपमेयरको उम्मेदवार बनाए पछि धेरै चकित बनेका छन् । तर डंगोलले भने...