Breaking News

काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित पुष्टि

२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबार ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित...

श्रीमती हत्या अभियुक्त २० बर्ष पछि पक्राउ

२९ भाद्र, काठमाण्डौ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका...

सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा २८ बेपत्ता ३ जनाको शप प्राप्त

२८ भदौ, काठमाडौं । गएराति भारी वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने...

पहिरो प्रभावितलाई भेट्न सभामुख स्थलमार्ग बाट सिन्धुपाल्चोक प्रस्थान

२८, भाद्र काठमाण्डौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको...

गएरातिको पानीले सिन्धुपाल्चोकको ३ ठाउँमा पहिरो क्षतिको विवरण आउन बाँकी

२८ भदौ, काठमाडौं । गएराति परेको निरन्तर बर्षाका कारण सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार...

काठमाण्डौ उपत्यकामा ४३१ जना कोरोना संक्रमिण ५ को मृत्यु

२७ भदौ, काठमाडौं । आज काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा...

काठमाण्डौ उपत्यकामा जताततै कोठा र सटर खाली

२६ भदौ, काठमाडौं । कोरोना महामारी अघिको समयमा काठमाडौंमा खाली कोठा र व्यापार गर्नलाई सटर पाउन कठिन र धौधौ हुन्थ्यो । तर अहिले काठमाडौं उपत्यकाका...

भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

२६ भदौ, काठमाडौं । भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । मध्यपुर थिमी नगरपालिका(९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको...

घरबेटीको कुटाइबाट एक जनाको मृत्यु

२६ भदौ, काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ ।  कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका...

निषेधाज्ञा खुकुलोसहित खुलेको बजार र सवारी साधनको चाप

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भाद्र ४ गतेबाट लगाइएको निषेधाज्ञ आजबाट खुकुलो बनाउँर्दै जोर विजोरका आधारमा सवारी चल्न थालेका छन् । सार्वजनिक सवारीमा ट्याक्सी...