बागलुङमा ढोरपाटन खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा मृत्यु भएका युवक कोरोनाबाट भएको पुष्टि
२१ असार, काठमाडौँ । बागलुङमा ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको मृत्यु कोरोना संक्रमण भएको पुष्टि...

