१३ वर्षीया बालिकालाई २५ वर्षे युवकले बलात्कार गर्छ तर हुन्छ उसैसँग विवाह गर्नुपर्ने यो कस्तो न्याय हो ?
१४ जेठ, काठमाण्डौ । एक १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवकलाई तीनै बालिकासँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा...