Breaking News

धारिलो हतियार प्रहार गरी एक युवकका हत्या

२५ फागुन, बारा । प्रदेश २ को बारा जिल्लामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित १९ वर्षीय...

ट्वाइलेटमा बच्च जन्माएर खरानी र माटोको थुप्रो खोस्रेर शिशु गाड्दै अवस्थामा युवती पक्राउ

१३ फागुन, सुनसरी । फागुन ११ गते सुनसरीको गढी गाउंपालिका–३ की चन्दनकुमारी साह नजिकैको मेडिकल हलमा पुगेकी थिइन् । प्रहरीका अनुसार पेट दुखेपछि उनी बुवा...

आफ्नै भान्जालाई अपहरण गरी फिरौती माग गर्दै गर्दा मामा पक्राउ

९ फागुन, जनकपुरधाम । धनुषामा आफ्नै भाञ्जाको अपहरणको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका...

प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय

७ फागुन, काठमाण्डौ । सरकारले आज शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन् । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा...

प्रदेश २ का नयां प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाद्धारा बहिस्कार

७ फागुन, काठमाण्डौ । आज सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा पहिलाकोलाई हटाएर नयां नियुक्त गरेपछि राष्ट्रपति कार्यालयमा आयोजित आयोजित प्रदेश २ का नयां प्रदेश...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किए

७ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि...

घटनास्थलमा भेटिएको गम्छा र औंठी आफ्नो भएको र घटनामा आफ्नो संलग्नता स्वीकार

३० माघ, बारा । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ । घरभित्रै शव भेटिएको उनको हत्यामा...

स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

२६ माघ, रौतहट । रौतहटबाट स्रोत नखुलेको झण्डै २२ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । गौर नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका-१ जिँगडवा...

झडप नेकपा नेता रामचन्द्र झा घाइते

२२ माघ, जनकपुरधाम । आमहड्तालको आह्वान गरेको नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर...

प्रचण्डले मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला

१९ माघ, सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड(माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम...