Breaking News

सेनाका कर्णेलले चलाएको कारको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु

२६ वैशाख, काठमाण्डौ। नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज शुक्रबार बिहान ७ ः२५ बजे रविभवनमा भएको दुर्घटनामा...

बन्चरो प्रहार गरी बाआमाको हत्या

२६ वैशाख, तेह्थुम । फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या...

बिराटनगरमा ८ जना कोरोना संक्रमित निको भएर भोलि डिस्चार्ज हुँदै

२५ बैशाख, विराटगर । प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने बताईएको छ । दोस्रो पटक...

कपिलवस्तुमा आज दुई जना कोरोना संक्रमित भेटिए

२५ बैशाख, काठमाडौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या...

बस्तीमा चितुवा पसेपछि ६ जनाले घाइते बनाउदै आफू पनि मर्यो

२५ बैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा चितुवाको आक्रमणबाट ६ जना भन्दा धेरै घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी...

वीरगञ्जमा आज थप १७ जना कोरोना संक्रमित एकै परिवारका

२४ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमित थपिने क्रमसँगै आज फेरि थप १७ जना कोरोना भाइरस (कोभिड (१९) का संक्रमित थपिएका छन् । उनीहरु मध्ये...

नागढुङ्गा नाकामा उपप्रमुख खड्गीको अनुगमन

२४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार विहान नागढुंगा नाकाको अनुगमन गरेकी छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका...

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि नेपालगंजमा

२४ बैशाख, काठमाडौं । हालसालै ५ नम्बरको प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा एउटै टोल र आसपासमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि...

नागढुङ्गा तल खोलामा बस पाइन्छ भनी झुक्याएर भारतीय नागरिक लुटिए

–सुरेश झा २४ बैशाख, हेटौंडा । लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका...

वडाध्यक्षद्धारा पत्रकार महासंघ काठमाण्डौ शाखालाई खाद्य सामाग्री हस्तान्तरण

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्ने क्रमसँगै आज नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको कार्यालय भृकिटीमण्डपमै गएर काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले पाँच...