कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक प्रहरीको नियन्त्रणमा
१० फागुन, डडेलधुरा । बलात्कारका घटना दिनप्रतिदिन घटिरहेको बेला फेरि डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गन्यापधुरा गाउँपालिका(४ को भुवनेश्वरी माध्यमिक...

