Breaking News

रेसिङ कार दुर्घटना हुंदा एक जनाको मृत्यु

१७ फागुन, काठमाण्डौ । मनोरञ्जनात्मक भनेर खेलाइएको कार रेसिङमा दुर्घटना हुंदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय...

प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने

१७ फागुन, हेटौंडा । प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा आज आयोजित दोस्रो भेलालाई सम्बोधन गर्ने क्रममा नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले...

म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुंदैन

१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका...

प्रविन बांस्तोला हत्या प्रकरणमा घरधनी रमेश गिरी पक्राउ

१७ फागुन, बिराटनगर । मोरङको उर्लाबारीका प्रविन बांस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई...

प्रधानमन्त्री पोखरा जांदै उद्घाटन, निरीक्षणदेखि कार्यकर्तालाई प्रशिक्षण सम्मको कार्यक्रम तय

१६ फागुन, पोखरा । पोखरामा हुने भनेको ओली समूहको आमसभा स्थगित भएपछि आजै सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुंदै छ । भेलालाई सम्बोधन...

तनहुँ जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदुरबीच तनाब

तनहुँ । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदुरबीच तनाब भएको छ...

अविश्वास प्रस्ताव ल्याएर हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आउंछु

१६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृहजिल्ला झापा गएका छन् । झापामा एक पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओलीले आफूलाई अविश्वास...

नेकपा विप्लव समूहसंग सम्भवत छिट्टै सहमति हुन्छ

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै भने, नेकपा विप्लव समूहसंग छिट्टै सहमति...

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु, एक युवती घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु...

सुर्खेतमा स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु

१५ फागुन, सुर्खेत । वीरेन्दनगरको टेम्पुपार्क स्थित कर्णाली राजमार्गमा बाङगेसिमलबाट एरिचोकतर्फ जांदै गरेको नम्बर नखुलेको (सेतो कलरको स्कारपियो डबल क्याप) ले ठक्कर दिँदा नामथर वतन...