Breaking News

राष्ट्रिय स्तरको लेखन प्रतियोगितामा म्याग्दीकी प्रतीक्षा केसी छनोट

१ चैत,कास्की । म्याग्दी बहुमुखी क्याम्पस बेनीमा अध्ययनरत प्रतीक्षा केसी राष्ट्रिय स्तरको लेखन प्रतियोगितामा छनोट भएकी छिन् । गएको फागुन २८ गते गण्डकी प्रदेशको राजधानी...

स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममा पचालझरना पालिका अध्यक्षद्धारा समझदारी पत्रमा हस्ताक्षर

१ चैत, सुर्खेत । कालिकोटको जिल्लाको पचालझरना गाउँपालिकाले आफ्नो पालिका कार्यालयसम्म सडक संजाल पुर्याउनका लागि ससंघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय...

बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी

१ चैत, जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएकोे बम विस्फोटमा गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । आज...

बम विस्फोट हुंदा ५ घाइते १ गम्भीर

१ चैत, काठमाडौं । सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका छन भने एक जनाको...

कक्षाकोठामै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ

१ चैत, दाङ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि...

प्रदेश सभा १ को बैठक अर्को सुचना नहुदासम्म स्थगित

१ चैत, काठमाडौं । नेकपाएमाले भित्रको बिवाद सगैं प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार...

जनताको साथ लिएर संयुक्त संघर्षबाट केपी ओली नेतृत्वको जंगली राजको अन्त्य गर्न जरुरी

१ चैत, काठमाडौं । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गैरसंवैधानिक र जनभावना विपरीत कदम रोक्न सर्वदलीय संयुक्त संघर्ष गर्ने बेला आएको...

पश्चिम नेपाल बस व्यवसायीको प्रथम अधिवेशनबाट एमाले–माओवादी गठबनधनको बहुमत प्राप्त

१ चैत, बुटवल । मुलुककै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट एमाले–माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ । ११ सदस्यीय सञ्चालक समितिको...

बाँकेमा बस दुर्घटना ३७ जना घाइते एकको अवस्था गम्भीर

२९ फागुन, बांके । बाँकेमा बस दुर्घटना भएको छ । बांकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा ना३ख ९७५९ नम्बरको बस हिजो राति दुर्घटना हुँदा ३७ जना...

रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु १० जना घाइते

२९ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका...