प्रदेश सभा १ को बैठक अर्को सुचना नहुदासम्म स्थगित

१ चैत, काठमाडौं । नेकपाएमाले भित्रको बिवाद सगैं प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।