Breaking News

निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला

२८ चैत्र, वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु

२८ चैत्र, काठमाण्डौ । चितवनमा गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा दुई जना यात्रुको मृत्यु भएको छ । आज विहान ९ बजे भरतपुरबाट शारदानगर टाउनतर्फ...

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२८ चैत्र, गुल्मी । हिजो शुक्रबार राति गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका –७ मा लु२३प...

मुख्यमन्त्री गुरूङ सरकार बिरुद्ध तीन दल

२८ चैत्र, कास्की । केन्द्र सरकारको विकल्पमा जोडघटाउ र समीकरणको प्रयास चलिरहेको बेला प्रदेश सरकारमा पनि त्यसको प्रत्यक्ष असर पर्न गएको छ । ओली नेतृत्वको...

सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी नौ घर जलेर नष्ट

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको...

कास्की र धनुषामा महिला अध्यक्ष निर्वाचित

२६ चैत्र, काठमाडौं । पत्रकार महासंघको हिजो सम्पन्न धनुषा र कास्की जिल्ला नेतृत्वमा अध्यक्षमा महिला पत्रकार उम्मेद्वार विजय भएका छन् । धनुषामा मनिका झा र...

मुगुमा ९ बर्षीया बालिकाको बलात्कारपछि हत्या नेविसंघद्धारा कारवाहीको माग गर्दै विज्ञप्ति

२६ चैत, काठमाडौं । बलात्कारका घटना घट्ने क्रममा कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको सोरू गाउँपालिका वडा नम्बर ८ की ९ वर्षीया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि...

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा

२५ चैत, कास्की । गण्डकी प्रदेश एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् ।...

बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश

२५ चैत, काठमाण्डौ । सरकारले भक्तपुरमा लाग्ने बिस्का जातालाई रोक लाएपछि त्यस बिरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी...

माधव नेपाल समूहद्धारा कास्कीमा धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा

२५ चैत, पोखरा । नेकपा एमालेको माधव नेपाल समूहले देशैभरी समान्तर कमिटी बनाउने क्रममा गण्डकी प्रदेशको राजधानी कास्कीमा पनि समान्तर कमिटी गठन गरेको छ ।...