पर्सा ४ मा नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित

७ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६५ रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धपर्सा क्षेत्र नं ४ मा ७ नका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए ।