Breaking News

पूर्वराजाको अभिव्यक्तिबारे प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले विभिन्न टिप्पणी

काठमाडौं । पूर्वराजाको सत्तारोहण चाहनापछि राजनीतिक माहौल थप गर्माउन थालेको छ । पूर्वराजले दिएको वक्तव्यपछि नेताहरूले अनेक प्रतिक्रिया दिन थालेका छन् । आज (आइतबार)को प्रतिनिधिसभा...

ज्ञानेन्द्रले फेरि राजा बन्ने कोसिस गरे ग्रेट ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्ने वामदेव गौतमको चेतावनी

पूर्जराजा ज्ञानेन्द्र शाहलाई सांसद वामदेवको सुझाव सहितको चेतावनी दिएका छन् । आज आइतबारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्व राजालाई पुन राजा...

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री...

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको को दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा आज बसेको थियो । आजको बैठकमा पार्टी अध्यक्ष माधव...

एकीकृत समाजवादीले सरकारले जारी गरेको छवटै अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय

नेकपा (एकीकृत समाजवादी) को आज बसेको पोलिटब्युरो बैठकले सरकारले जारी गरेको छवटै अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले...

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशममा आफूहरूको एजेण्डामा थप बल पुर्‍यायो – अध्यक्ष राजेन्द्र लिङदेन

काठमाडौं । आज प्रजातन्त्र दिवस । यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् । सोही शुभकामना सन्देशका मार्फत् राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूको एजेण्डामा...

सरकारले ६ महिनाको अवधिमा लक्ष्यको ४.२ प्रतिशत मात्रै काम

काठमाडौँ । सरकारले ६ महिनाको अवधिमा लक्ष्यको ४.२ प्रतिशत मात्रै काम गरेको छ । जबकि आर्थिक वर्ष ०८०/८१ को यही अवधिमा ८.५ तथा ०७९/८० मा ११.२...

चार दलीय समाजवादी मोर्चा वडा तहसम्म विस्तार गरी पार्टी एकताको आधार बनाउँदै

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चा वडा तहसम्म विस्तार गरी पार्टी एकताको आधार बनाउने नेताहरूले दाबी गरेका छन् । माघ २ गते नेकपा(एकीकृत समाजवादी)को...

आज प्रजातन्त्र दिवस देशभर सार्वजनिक विदा

काठमाडौं । आज फागुन ७, गते प्रजातन्त्र दिवस । प्रजातत्त्र दिलाउन शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग...

समाजवादी मोर्चाले अडान नछाडे सरकार ढल्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्को नैतिक संकटमा परेका छन् । संविधान संशोधनको नारासहित बनेको कांग्रेस–एमाले गठबन्धन अध्यादेश स्वीकृत गर्न नसकेर संकटमा फसेको...