Breaking News

एमाले सबैभन्दा बढी कमाई गर्ने ठूलो पार्टी

राजनीतिक दलहरुले हालै निर्वाचन आयोगमा बुझाएको एक वर्षको आय–व्ययको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । बुझाएको विवरणमा नेकपा (एमाले) आम्दानीको हिसाबले सबैभन्दा धनी पार्टीका रुपमा...

नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी जागरण अभियान आज सुनसरीमा

विराटनगर ।  नेकपा माओवादी केन्द्रले केही दिनअघि बाट सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज माओवादी टोली सुनसरी पुगेको छ। माओवादीको यो...

भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको हो – प्रचण्ड

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता प्रचण्डले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाएका छन् ।...

मन्त्रीपरिषद्को बैठको निर्णय ८० जना सहसचिवको सरुवा

काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो...

माओवादी केन्द्रको हिजोदेखि सुरु भएको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज मोरङमा १० कार्यक्रम

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज मोरङमा १० स्थानमा...

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी कुलमान घिसिङलाई हटाउने विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकमा नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि छलफलको एजेन्डा छ ।...

नारयणकाली श्रेष्ठ झनक्क झोकिएपछि

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अभियान झापाको कचनकवलमा विशेष समारोहको आयोजना गरेर थालेको छ । पार्टी अध्यक्ष...

जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान आजदेखि झापाबाट सुरु हुँदै

-गणेश पाण्डे काठमाडौँ । जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान सोमबार (आज)देखि झापाबाट सुरु हुँदैछ । अभियानको उद्घाटन समारोहमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ – राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताएका छन् ।...

नेसपा (नयाँ शक्ति) ले पार्टीका विभिन्न आयोग र विभागीय प्रमुख तोक्यो

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले पार्टीका विभिन्न आयोग र विभागीय प्रमुख तोकेको छ। नेसपा (नयाँ शक्ति) ले ६ वटा आयोग र ६ वटा विभागमा...