‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाई त म यिनको जनप्रतिनिधि हो भन्ने सोँच्दा लज्जाबोध भएको छ -गगन थापा
बैशाख ९, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै थपिदै गएका र सरकारले लकडाउन पनि थप कडा गर्दै गएको समयमा निम्नस्तरमा र मजदुरी गरेर खाने तथा...

