संसदको दुवै सदनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने
हिजो राती बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा...

