Breaking News

बजेट अधिबेशन बोलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षद्धारा सरकारसँग आग्रह

बैशाख १०,काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसदको बजेट अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । अधिवेशन आह्वानको निर्णय गर्ने अधिकार...

बालुवाटारमा प्रचण्ड र ओलीको संयुक्त रुपमा संसदहरुलाई ब्रिफिङ , यो क्रम दिनभरी चल्ने

१० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई आज बालुवाटारबाट संयुक्तरुपमा ब्रिफिङ...

उदयपुर पूर्ण रुपमा सिल आयोतजायोत बन्द

१० बैशाख, काठमाडौं । गएको एक हप्तामा दिनमा उदयपुरमा २४ जना कोरोना संक्रमित देखिएपछि प्रदेश १ सरकारले उदयपुर जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ...

समसामहिक विषयमा बालुवाटारमा प्रधानमन्त्रीले देशभरीका सांसदसँग भेडियो संवाद गर्दै

१० बैशाख, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र देश लगाइएको कोरोना भाइरस लकडाउन र अब आउने बजेटका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले...

कोरोना भाइरसका कारण भोकमरी फैलिने खतरा -यूएन

१० बैशाख, काठमाडौं । कोरोना भाइरसले विश्व जगत नै लकडाउनमा परेपछि संयुक्त राष्ट्रसंघ (यूएन) को विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) को कारण...

-अराजकताको बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानमा अघि बढ्यौ – प्रधानमन्त्री -प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गारैं -अध्यक्ष प्रचण्ड

अराजकताको बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानमा अघि बढ्यौ -: प्रधानमन्त्री १० बैशाख, काठमाडौं । हिजो आज एकाएक पार्टी भित्र हुदै आएको...

यसरी जथाभावी बोल्दा पार्टी एकता लाई बलियो बनाउँदैन

कोरोना भाइरसका कारणले नेपाल मात्र नभएर विश्व नै रोकथाम र नियनन्त्रणका लागि लकडाउन गरेर कोरोना संग लडिरहेका छौं । अनि यो लडाई आफूमा नभएर आजको...

कोटश्वर-जटिबुटि क्षेत्रमा एकाएक जम्मा भएको भिड र अन्योलमा रहेका सुरक्षाकर्मी

बैशाख ९, काठमाडौं । गाडी आउँ रे आज घर जान पाइने भयो भन्ने खुशीले कोटेश्वर जडिबुटी क्षेत्रमा भने लकडाउनले ति मान्छेहरुलाई रोकेन । आज दिउसो...

‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाई त म यिनको जनप्रतिनिधि हो भन्ने सोँच्दा लज्जाबोध भएको छ -गगन थापा

बैशाख ९, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै थपिदै गएका र सरकारले लकडाउन पनि थप कडा गर्दै गएको समयमा निम्नस्तरमा र मजदुरी गरेर खाने तथा...

राष्ट्र बचाउन र परिवर्तनलाई संस्थागत गर्न एकतालाई सुदृढ गर्नैपर्छ

बैशाख ९, काठमाडौं । हिजो सोमबार सरकारले ल्याएको दुई अध्यादेशबारे बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री समेत जनार्दन शर्मा...