निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै
काठमाडौं । निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै । आगामी फागुन २१ मा प्रतिनिधिसभा हुने निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो...

