Breaking News

एमालेमा ओलीको ७५ प्रतिशत एकलौटी : पदाधिकारी र केन्द्रीय कमिटीमा क-कसले जिते नामलिष्ट सहित

४ पुस, काठमाडौं । नेकपा एमालेको हिजो मात्र सकिएको ११औं राष्ट्रिय सम्मेलनबाट केपी शर्मा ओली तेस्रोपटक अध्यक्ष निर्वाचित भएका छन्त्यो । ओली शानदार मतसहित अध्यक्षमा निर्वाचित भए । पार्टीका वरिष्ठ नेता ईश्वर पोखरलेललाई कबि ७५ प्रतिशत मतान्तरमा पराजित गर्दै बिजयी भए । ओलीको पार्टीमा यो तेस्रो पटकको जित हो । यसले ओलीले अध्यक्षमा ह्याट्रिक गरेका छन् । उनले आफुले ह्याट्रिक मात्र गरेनन् १९ जना पदाधिकारीमा १७ जना र ३०१ जना केन्द्रीय कमिटीमा २२७ जना बिजयी हुँदा ७५.४१ प्रतिशत सहित पार्टीमा एकछत्र बनाएका छन् ।

ओलीले १६६३ मत पाएर बिजयी हुँदा अर्का अध्यक्षको उम्मेदवार ईश्वर पोखरेलले ५६४ मत पाएर पराजित भए ।

निर्वाचन आयोगका अनुसार, २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित रहे । अर्थात्, २२२७ जना प्रतिनिधि मात्रै मतदानमा सहभागी भए ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै ओली र पोखरेल दुवै समूहले आ–आफ्ना प्यानलको सूची सार्वजनिक गरेका थिए ।

निर्वाचनमा दुवै समूहले सार्वजनिक गरेको प्यानलगत सूचीमा ४९ जना अर्थात् १६‍.२७ प्रतिशत बिजयी सदस्यहरू दुवैतर्फ समेटिएका छन् ।

निर्वाचित केन्द्रीय कमिटीमा २ जना पदाधिकारी र १० जना केन्द्रीय सदस्य सहित १२ जना अर्थात् ३.९८ प्रतिशत पोखरेल समूहको लिस्टबाट बिजयी भए ।

निर्विरोध निर्वाचितको संख्या १३ छ । जसको प्रतिशत ४.३१ हुन आउँछ ।

यस हिसावले स्थायी कमिटी र पोलिटब्यूरो केन्द्रीय कमिटीबाटै बन्ने भएकाले ती सबै निकायमा ओली समूहकै नेताहरूको वर्चस्व रहने प्रष्ट देखिन्छ ।

ओली समूह:

क्रम नाम
 केपी शर्मा ओली
विष्णु प्रसाद पौडेल
रामबहादुर थापा बादल
पृथ्वीसुब्बा गुरुङ
रघुजी पन्त
शंकर पोखरेल
लेखराज भट्ट
रघुवीर महासेठ
खगराज अधिकारी
१० छविलाल विश्वकर्मा
११ पद्मा कुमारी अर्याल
१२ भानुभक्त ढकाल
१३ महेश बस्नेत
१४ यामलाल कँडेल
१५ राजन भट्टराई
१६ शेरधन राई
१७ हिक्मत कुमार कार्की
१८ अच्युत प्रसाद मैनाली
१९ अमन मास्के
२० अशोक व्यान्जु
२१ ऋषिकेश पोखरेल
२२ चक्र बहादुर मल्ल
२३ पठानसिंह बोहरा
२४ यज्ञ बहादुर बोगटी
२५ लिलाधर भट्ट
२६ सहदेव बोगटी
२७ गोविन्द गिरी
२८ कमला ओली
२९ भागीरथि सिंह
३० लिला कुमारी भण्डारी
३१ दल फडेरा
३२ नवराज रावत
३३ विष्णु रिजाल
३४ रुद्र बहादुर शाही
३५ इन्दिरा कुमारी पन्थी
३६ मिना सिंह रखाल
३७ खड्क बहादुर खड्का
३८ गोपाल राना
३९ घनश्याम पाण्डे
४० नारायण प्रसाद आचार्य
४१ भूमिश्वर ढकाल
४२ कृष्णबहादुर थापा
४३ केदार सिग्देल
४४ तिल बहादुर महत क्षेत्री
४५ रामशरण बस्नेत
४६ हरिकृष्ण श्रेष्ठ
४७ नवराज ओझा
४८ मन्जु शर्मा चालिसे
४९ केशवराज पाण्डे
५० खेमप्रसाद लोहनी
५१ रामेश्वर राना
५२ समिक कुमार बडाल
५३ हस्त बहादुर पण्डित
५४ निशा अधिकारी
५५ प्रभा बराल
५६ विन्दा ढुंगाना
५७ एकवाल मियाँ
५८ ताराकान्त चौधरी
५९ मनोज कुमार खड्का
६० राजकुमार लेखी
६१ हरि प्रसाद उप्रेती
६२ मुबिन आलम
६३ आरती भण्डारी
६४ कल्पना कुमारी कटवाल
६५ निर्मला देवकोटा
६६ इन्द्र प्रसाद भण्डारी
६७ जीवन घिमिरे
६८ मानवीर राई
६९ राम राना
७० रोमनाथ ओली
७१ क्षितिज थेबे
७२ मन्जु भण्डारी
७३ मिना पोखरेल
७४ मेनका काफ्ले
७५ गणेश दुलाल
७६ प्रेम कुमार पराजुली
७७ रमेश बडाल
७८ रामेश्वर फुँयाल
७९ हरिकृष्ण व्यन्जनकार
८० सुनिता डंगोल
८१ रन्त गुरुङ
८२ सुजिता शाक्य
८३ थानेश्वर प्रसाद बस्याल
८४ अइन्द्र सुन्दर नेम्वाङ
८५ डा. अजय क्रान्ति शाक्य
८६ अमिल लामा
८७ एकलाल श्रेष्ठ
८८ गोकलु प्रसाद घर्तीमगर
८९ गोविन्द पुन
९० चन्द्रप्रकाश घर्ती
९१ चन्द्रमोहन गौचन
९२ तिलकुमार मेनयाङ्बो लिम्बु
९३ प्रेम तामाङ
९४ राजेन्द्र कुमार राई
९५ लिल बहादुर थापा मगर
९६ विशमलाल अधिकारी दनुवार
९७ सुवास कर्मचार्य
९८ मनोज ताम्ली
९९ सम्राट गौचन
१०० आशारत्न जगेबु
१०१ थममाया थापा
१०२ अजयकुमार गुप्ता
१०३ उपेन्द्र प्रसाद शाह
१०४ उमाशंकर अगरिया
१०५ कुन्दन प्रसाद कुशवाह
१०६ गंगा प्रसाद यादव
१०७ जगदीश प्रसाद कुशियत
१०८ दिलिप कुमार अग्रवाल
१०९ रामचन्द्र मण्डल
११० विजय कुमार सरावगी
१११ सरोज कुमार यादव
११२ ज्वाला कुमारी शाह
११३ सरिता कुमारी गिरी
११४ अफिलाल ओखेडा
११५ गोविन्द बहादुर नेपाली
११६ जंगबहादुर नेपाली
११७ दानसिंह परियार
११८ प्रभु हजारा दुशाध
११९ बोम बहादुर विश्वकर्मा
१२० मनोहर बी पौडेल
१२१ निता घतानी
१२२ आशा कुमारी विक
१२३ डोकमणी राना बराइली
१२४ विष्णुमाया विक
१२५ कृृष्णि थारु
१२६ नरुलाल चौधरी
१२७ बलविर प्रसाद चौधरी
१२८ शान्ता चौधरी
१२९ जलिल मियाँ
१३० मोहम्मद हारुन हलुवाइ
१३१ मोहम्मद समिर
१३२ जनक चौधरी
१३३ भोलानाथ पोखरेल
१३४ नागेन्द्र शाही
१३५ सन्जय थापा
१३६ ऐन बहादुर महर
१३७ किरण गुरुङ
१३८ कृष्ण कुमार श्रेष्ठ (किसान)
१३९ कृष्ण प्रसाद अधिकारी
१४० खिम बहादुर थापा
१४१ खिमलाल भट्टराई
१४२ खेम मान खड्का
१४३ गणेश सिंह ठगुन्ना
१४४ गिरधारी लाल न्यौपाने
१४५ गोरख बहादुर बोगटी
१४६ गोविन्द थापा
१४७ चिन्तन पाठक
१४८ चेतनारायण आचार्य
१४९ जगत बहादुर विश्वकर्मा
१५० जगन्नाथ थपलिया (जेएन)
१५१ जितु गौतम
१५२ जिवन गौतम
१५३ झपट बहादुर बोहरा
१५४ तुलसी प्रसाद न्यौपाने
१५५ दधिराम न्यौपाने
१५६ दल रावल
१५७ दामोदर भण्डारी
१५८ दिपक कार्की
१५९ देवी प्रसाद ज्ञवाली
१६० देवेन्द्र दाहाल
१६१ निरज आचार्य
१६२ पदम गिरी
१६३ पर्शुराम बस्नेत
१६४ पार्वत गुरुङ
१६५ प्रदीप कुमार कटवला क्षेत्री
१६६ प्रदीप ज्ञवाली
१६७ बलराम अधिकारी
१६८ डा. भिष्म अधिकारी
१६९ भुमि त्रिपाठी
१७० महेश कुमार बर्तौला
१७१ माधव प्रसाद ढुंगेल
१७२ मीन बहादुर शाही
१७३ यज्ञराज सुनवार
१७४ यम बहादुर परियार
१७५ रविन्द्र अधिकारी
१७६ रश्मि आचार्य
१७७ राजिव पहारी
१७८ राजेन्द्र प्रसाद गौतम
१७९ लाल बहादुर थापा
१८० लालबाबु पण्डित
१८१ लिलानाथ श्रेष्ठ
१८२ विशाल भट्टराई
१८३ शेर बहादुर तामाङ
१८४ सूर्य ढकाल
१८५ डा. सूर्य प्रसाद पाठक
१८६ सूर्य बहादुर थापा क्षेत्री
१८७ होम बहादुर थापा
१८८ अस्मिता थापा
१८९ उर्मिला सुनुवार
१९० ई एलिसा गौतम
१९१ कमला बोहरा
१९२ कोमल ओली
१९३ क्रान्ति बुर्लाकोटी
१९४ गिता कार्की
१९५ जल वर्षा राजवंशी
१९६ डा. टीका ढकाल
१९७ टुका हमाल
१९८ निरुदेवी पाल
१९९ निर्मला पाठक
२०० पार्वती रावल
२०१ प्रभा कोइराला
२०२ विन्दु महर्जन
२०३ विमला विक
२०४ भगवति न्यौपाने
२०५ मन कुमारी जिसी
२०६ यशोदा रिमाल
२०७ वसन्ती अधिकारी
२०८ विणादेवी राई
२०९ सकुन्तला श्रेष्ठ
२१० शिल्पा निरला कार्की
२११ शिवकुमारी चौधरी
२१२ शोभा ज्ञवाली
२१३ सकुन्तला लेप्चा
२१४ सन्तना दाहाल
२१५ सन्तोष कुमारी शर्मा थापा
२१६ सरस्वती चिदी
२१७ सरिता भूसाल
२१८ सरिता भूसाल खनाल
२१९ सिता सिग्देल न्यौपाने
२२० सिता कुमारी सुन्दास
२२१ सिता सुवेदी
२२२ सुनिता बराल
२२३ सूर्य कुमारी श्रेष्ठ
२२४ सुशीला नेपाल
२२५ ज्ञानु केसी
२२६ राम कुमारी झांक्री
२२७ उषाकला राई

पोखरेल समूह

क्र.सं. नाम
ईश्वर पोखरेल
गोकर्ण विष्ट
योगेश भट्टराई
अग्निप्रसाद खरेल
आनन्द प्रसाद पोखरेल
कर्ण बहादुर थापा
कृष्ण गोपाल श्रेष्ठ
गोकुल प्रसाद बास्कोटा
झपट बहादुर रावल
१० ठाकुर प्रसाद गैरे
११ रचना खड्का
१२ विन्दा पाण्डे

दुवैतर्फका सूचीमा भएका नाम, जो निर्वाचित भए:

क्र.सं. नाम
जित बहादुर मल्ल
डम्बर बहादुर सिंह
मोहन माया ढकाल
कल्पना चापागाईं
सिमा कुमारी क्षेत्री
निरकुमारी कुँवर (निरु दर्लामी)
विना कुमारी श्रेष्ठ
आरसी लामिछाने
श्याम कुमार बस्नेत
१० भगवती थापा क्षेत्री
११ हेमराज राई
१२ नरदेवी पुन
१३ भूमिका लिम्बू सुब्बा
१४ मञ्जुदेवी गुरुङ
१५ मन कुमार तितुङ्ग
१६ सावित्रा राना
१७ मुनिसाह सुडी
१८ लखनदास तत्मा
१९ हरिनारायण महतो
२० जुली कु. महतो
२१ प्रतिक्षा तिवारी
२२ राम रति देवी राम
२३ सविता यादव
२४ पार्वती विशुंखे
२५ कृपाराम राना
२६ गौरीशंकर चौधरी (थारू)
२७ मञ्जु कु. चौधरी
२८ मोहम्मद कैश
२९ विनोद श्रेष्ठ
३० डा. विरेन्द्र राज शर्मा पोखरेल
३१ किरण गुरुङ
३२ कृष्णभक्त पोखरेल
३३ जमीन्द्र मान घले
३४ राज ब. बुढाथोकी
३५ शोभियत ढकाल
३६ सुहाङ नेम्वाङ
३७ आरती पौडेल
३८ गीता अधिकारी
३९ डोल्मा तामाङ
४० तारा सन्जेल
४१ देवका पहारी
४२ पद्मा खड्का
४३ बालिका कु. गिरी
४४ विमला अर्याल
४५ भगवती चौधरी
४६ भारती पाठक
४७ राधिका खतिवडा
४८ लक्ष्मी क्षेत्री
४९ विना ज्ञवाली

निर्विरोध निर्वाचित

क्र.सं. नाम
लिलामणी गौतम
गुमादेवी आचार्य
मेनका कुमारी पोखरेल
शान्तिदेवी ढकाल
अमर कुमार यादव
रौनित शाह
साजिदा खातुन सिद्धिकी
कमला देवी तामाङ
सिता लामा
१० वदमी क्वारी बुढा बोहोरा
११ हरि प्रसाद घिमिरे
१२ नरेश रोकाया
१३ सुशील कुमार थापा