Breaking News

सत्ता गठबन्धन सिट बाँडफाँटको निर्णायक बैठक बस्न अझै सकेको छैन : सिट बारेमा अन्तिम धारणा लिन जसपा बैठक जारी

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले प्रतिवेदन हिजो बुझाएको छ । हिजोलबिहीबार बुझाएको अधुरो प्रतिवेदनमाथि आज गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्दैछन्...

सबै पार्टी र नेता उही ड्याङका मुला होइनन्

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सबै पार्टी र सबै नेता एकै हुन् भनेर व्याख्या गर्न नहुने बताएका छन्। सबै नेता भ्रष्टचारी पनि नरहेको उनले बताए...

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने हुन्छ

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २३ मा मनोनयन दर्ता

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत...

उपेन्द्र यादव गठबन्धनको शीर्ष बैठकलाई छोडेर शीतल निवास कुद्दा

२३ भदौ, काठमाडौं । नागरिकता विधेयकमा राय माग्न राष्ट्रपति विद्या भण्डारीले आज जसपा अध्यक्ष उपेन्द्र यादवलाई शीतल निवास बोलाइन् । यादव बालुवाटारमा गठबन्धन शीर्ष बैठक...

बालुवाटार बैठक : नेताहरु पुग्न नपाउँदै छिन्नभिन्न

२३ भदौ, काठमाडौं । आज बालुवाटारका सत्ता गठबन्धनको बैठक बस्ने निधो भएको थियो । सिट बाँडफाँट कार्यदलमा सहमति जुटाएर चुनावको सिट संख्या बाँड्ने, शीर्ष तहका...

सिट बाँडफाँटको टुंगो लगाउन बिहान ९ बजे बैठक बस्दै

सत्ता गठबन्धन दलबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको छु

२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताएका छन् ।...

दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार

२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका...

आज पनि सिट बाँडफाँड हुन सकेन भोलि पुन बस्नेगरी बैठक सकियो

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट टुंग्याउन बनेको कार्यदलले आज पनि सिट टुङ्गाउन सकेन । आजको बैठकले शिर्ष नेतृत्वबाट पाएको जिम्मेवारी अनुसारको प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई...