Breaking News

आज पनि सिट बाँडफाँड हुन सकेन भोलि पुन बस्नेगरी बैठक सकियो

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट टुंग्याउन बनेको कार्यदलले आज पनि सिट टुङ्गाउन सकेन । आजको बैठकले शिर्ष नेतृत्वबाट पाएको जिम्मेवारी अनुसारको प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने तयारी थियो ।

तर बैठकले आज नसकेर भोलि पुन अर्को बैठक बसेर प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने स्रोतले बतायो ।

सूचना अनुसार आज जिम्मेवारीको नजिक पुगेको र भोलि ५ बजे पुन बसेर शिर्षस्त नेतालाई प्रतिवेदन बुझाउने बुझिएको छ।