नेपालको अग्रगमन र साच्चै नेपाली हुँ भन्ने भावना दिलाउनका लागि समाजवादी मोर्चा
राष्ट्रियसभामा आज घोषणा भएको समाजवादी मोर्चा कार्यक्रममा बोल्ने क्रममा नेकपा का महासचिव विप्लवले देशमाथि अहिले अतिक्रमण भइरहेको बताउँदै नेपाल अग्रगमन र पश्चगमनको लडाईंमा उभिरहेको बताए...

