Breaking News

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन सरकारले गरेको ६ महिनाको प्रगति विवरण पेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा आफ्नो सरकारले गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको बताएका छन् । प्रधानमन्त्री...

प्रतिनिधिसभा बैठक आज बस्दै : बजेट पारितका लागि पेस गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । त्यसअघि...

नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी

१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ भोलि बुधबार...

डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने प्रस्ताव ल्याए

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् । मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका...

प्रतिनिधिसभा बैठक : आजदेखि बैठकमा मन्त्रीहरूले  सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयक...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दस्तावेज बनाउन प्रतिनिधिमण्डल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दस्तावेज बनाउन प्रतिनिधिमण्डल गठन गरेको छ । रास्वपाले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन...

गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखियो

५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको...

यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्

४ असार, काठमाडौं। समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्ने क्रममा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन्।...

राष्ट्र निर्माणलाई अगाडी बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्न समाजवादी मोर्चा

सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिले प्रतिगामीहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई विगतका आन्दोलन संघर्ष र बलिदानको उपलब्धिलाई समाप्त पार्ने खेल खेलिरहेको...