Breaking News

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिए

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका...

राष्ट्रिय सभाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

२९ फागुन, काठमाडौं । आज भएको राष्ट्रिय सभाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् दाहालको पक्षमा ३९ र विपक्षमा...

भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोस नत्र कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् । पार्टी संसदीय दलको...

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने  बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसदका...

मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्यो

काठमाडौं । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ । राजनीतिक समितिको संयोजन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका...

तीन प्रदेश प्रमुख बर्खास्त तीन प्रमुख नियुक्त

२८ फागुन, काठमाडौं । संघीय सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस–माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका...

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका नारायण दाहालले उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज...

पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति नजनाए विश्वासको मत नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति नजनाए विश्वासको मत नदिने बताएको छ । सोमबार सिंहदरबारमा बसेको...

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आज संसद सचिवालयलाई पत्र पठाएका छन् । प्रतिनिधिसभाको आगामी बैठक तय...

‘तपाईं खाइरहनूहोस्, सधैं मन्त्री खाइरहनूहोस्। तपाईं मन्त्री खानकै लागि जन्मिनुभएको रहेछ

पुराना मन्त्री दोहोरिएको विषयमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)भित्र तीव्र असन्तुष्टि देखिएको छ। माओवादीको शनिबार बसेको संसदीय दल बैठकमा मन्त्रीहरू नियुक्तिको विधि प्रक्रियाबारे गम्भीर प्रश्न उठेको हो। सांसदहरूले...