Breaking News

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा...

एमालेले दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह

सत्तारूढ दल नेकपा (एमाले) पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ। माओवादी केन्द्रका अध्यक्ष...

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले...

सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक बस्दै

सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक शुक्रबार बस्दैछ। पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार माओवादी...

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सम्बन्ध तोड्नुका विभिन्न पाँच कारण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणबारे प्रतिनिधि सभाको बैठकलाई जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सम्बन्ध...

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार

२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २७...

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी...

प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरे- नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री...

मन्त्रिपरिषद् बैठकले दुईवटा निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले दुईवटा निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ...

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सत्तासमीकरणमा अचानक फेरबदल भएपछि स्थगित भएको संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर...