प्रतिनिधिसभाको बैठक बस्दै संसदमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा...

