Breaking News

 गुरुदेवमा नमन !!

हजुरले मलाई त्यो चरण दिनु भयो, जहाँ मैले सहर्स श्रम गर्दा पनि यो आफ्नो आत्माको जगतमा खुशीको रंग भर्न सकेको थिइन  ।। गुरुदेव हजुर जगतको...

दरबारको कानुन सार्वजनिक

अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरेको छ । साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा...

क्षितिजको उज्यालो

कविता पत्थर साथी बनाएर खेल्नुछ एक जोर हातहरुलाई खुसी पार्न बुन्न छ बुकिफुलको माला माटोलाई ओछ्यान सन्झिदै रात कटाएर प्रभातको झिसमिसे बोकेर अनि बिस्तारै गन्तव्य...

अनुभुती

अनुभव, यथार्थता  इमान्दार गरीब , र  धनी साहुजी !! जतिनै आफ्नो अवस्था बद्लिए पनि मान्छेले आफ्नो हिजोको धरातल भुलेको हुँदैन, सोही अनुरुप म एक्दिन  फुर्सदमा...

रैबार

कविता गरुङ्गो अस्थिपन्जर दौडिन्छ लठ्ठी बोकेर डोकोलाई नजिकको सहेली सम्झिदै हिड्छ हरेक क्षण एउटा तस्वीर जहिले अर्को आइ रहन्छ हवाईजहाज चढेर छिट्टै फर्किन्छ बुढो कथाको...

सुन्दर पाटन शहर !!

जिवनको सुनौलो रंग बाल्यकालका अमुल्य स्मृतिका ताज बनेर बसेको प्यारो पाटन शहर, समयले उडाउँदै कहिँ पर पुर्यायो, फेरि जब करीब दुई दशक पछि, तिम्रो सडकमा...

शान्तिको सवक बन्न हुलागी बन्नु छ

एउटी आदर्श नारी यशोधराको आदर्श पुरुष बन्न नसक्ने पुरुष प्रधान देशको आदर्श पुरुष म हुन त भगवान पनि भएकै छु कयौंले मेरो आरधना पनि गर्छन्...

अग्लो हुन नसकेको भुइँमान्छे

अचेल खासै उल्लासका प्रार्थनाहरु लाग्दैनन् कहिले कसो आस्थाको दिव्य धरोहर पनि जिन्दगी चलाउने कठिन सुरुवात जस्तै लाग्छ हैसियत हेरेर नजर नपुगाउनु मैले पुज्ने मानसरोवर बलियो...

दीपावलीको दियो मधुरो छ

लक्ष्मी मातालाई भित्र्याउनु छ, सुख–शान्ति ऐश्वर्य ल्याउनुछ, तर के गर्नु खै! दीपावलीको दियो यसपालि मधुरो छ। पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा, थाम्नलाई बलिया...