Breaking News

कोरोना कहरले दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान

२३ असार, काठमाण्डौ । संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ । यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या...

कोरोना भाइरसको संक्रमण उपत्यकामा उच्च जोखिम

२३ असार, काठमाण्डौ । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ...

माक्स नलगाइ बजारमा हिड्न नपाइने

२२ असार, काठमाण्डौ । आजैदेखि मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान...

अमेरिकामा नयाँ खालको कोरोना भाइरस 

२२ असार, काठमाण्डौ । विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ । युरोपबाट अमेरिका प्रवेश गरेको...

आज कोरोना संक्रमित कहाँ कति थपिए डाटासहित

२२ असार, काठमाण्डौ । आज देशभर कोरोना भाइरसका १८० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना...

देशभर कोरोना भाइरसका १८० जना संक्रमित थपिएको पुष्टि

२२ असार, काठमाण्डौ । नेपाल भर आज थप १८० जनामा कोरोना भाइरसका संक्रमण थपिएको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार...

आज र भोलि बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

२२ असार, कैलाली । आज देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो...

सुदूरपपश्चिममा आज बिहान ६९ जनामा कोरोना भाइरस संक्रमण

२२ असार, कैलाली । हिजो आइतबार देशका बिभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा आज बिहान ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका छन् । रास्ट्रिय...

हावाबाट समेत कोरोना भाइरस सर्न सक्छ

२२ असार, काठमाण्डौ । विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई...

कोरोना भाइरसका संक्रमित आज कहाँ कति थपिए

२१ असार, काठमाण्डौ । आज देशभर कोरोना भाइरसका संक्रमित थपिने क्रममा कुन ठाउँमा कति संक्रमित थपिएको जानकारी दिने क्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा...