Breaking News

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद

२३ वैशाख, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद गरेको छ । सेनिटाइजर र अक्सोमिटर कारोबारमा संलग्न एकजनालाई...

पछिल्लो २४ घन्टामा थप ९०७० जनामा कोरोना संक्रमण हुंदा ५४ जनाको मृत्यु

२३ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा...

बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना संक्रमण

२३ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा ल्याबमा ९२७ जनाको नमुना परीक्षण गर्दा...

खरिपाटीको तालिम केन्द्रमा कोभिड–१९बाट संक्रमितहरुको उपचारका लागि ‘आइसोलेसन सेन्टर’ निर्माण

२३ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट संक्रमितहरुको उपचारका लागि ‘आइसोलेसन सेन्टर’ निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ ।...

पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, काठमाडौं । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद...

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गर्ने एक जना पक्राउ

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले गोरखाका रसिक मिया लाई पक्राउ गरेको छ । २५ हजार...

कोरोना संक्रमणबाट नारायणी अस्पतालमा थप तीन जनाको मृत्यु

२३ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन्...

कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु

२३ बैशाख, विराटनगर । विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल...

प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका...

बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, काठमाडौं । बाँकेमा हिजो राति र आज विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र...