Breaking News

चर्को शुल्क असुलेर गर्ने निजी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्ने सरकारको चेतावनी

२२ वैशाख, काठमाडौं । सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको...

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने

२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने...

मुलुकभरमा २४ घन्टामा ८६५९ जनामा कोरोना पुष्टि हुंदा ५८ जनाको मृत्यु

२२ वैशाख, काठमाडौं । नेपालमा २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

बिरामी बचाउन अक्सिजन सहित पुर्व तयारी

२२ वैशाख, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाले अक्सिजन सहितको आईसोलेशन व्यड वडा नम्बर ४ को राँचुलीमा पुर्व तयारी गरेको छ । गत वर्षमा ल्याएको अक्सिजन...

कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, धनगढी । कैलालीमा हिजो रातिदेखि आज विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६...

चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

२२ वैशाख, चितवन । चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी...

गएको ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु

२२ वैशाख, बुटवल । पछिल्लो चरणमा नेपालमा कोरोना संक्रमण दर बढ्नुका साथै कोरोना संक्रमणबाट मर्नेको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसै क्रममा लुम्बिनी...

२४ घन्टामा ७६६० जनामा कोरोना संक्रमण हुंदा ५५ जनाको मृत्यु

२१ वैशाख, काठमाडौँ । मुलुकमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित

२१ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९,...

बेनीमा १० दिनका लागि निषेधाज्ञा जारी

२१ वैशाख, बेनी । पछिल्लो चरणमा मुलुकभरमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि त्यसको रोगथाम र निस्तेजका लागि भन्दै बेनी नगरपालिकालमा भोलि २२ गते राती १२...