Breaking News

आजका लागि ३५ मिनेट कारोबार समय थप

२७ माघ,काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको सेयर कारोबार प्रणालीमा आएको समस्या पछि नेप्सेले कारोबार समयावधी थप गरेको छ । दिउसो केहिबेर कारोबार प्रणालीमा समस्या देखिए...

नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने

२७ माघ, काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले...

विदेशी लगानी (रकम) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी (रकम) भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी नयां विनियमावली तयार पारेको छ । राष्ट्र बैंकको विदेशी...

नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारीले दिएको राजनीमा स्वीकृत

२६ माघ, काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारीले दिएको राजनीमा सरकारले स्वीकृत गरेको छ । लाभांश वितरणमा अर्थमन्त्रालयसँग बिवाद भए पछि अधिकारीले हिजो...

११ वटा वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद

२६ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ । प्राधिकरणले नेकोन एयर, शिवानी...

नेप्से परिसूचक ८ अंकले बढ्यो

२२ माघ, काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २...

कर्णाली प्रदेशमा ६ महिनाको अवधिमा ८ दशमलव ३९ प्रतिशत मात्र बजेट खर्च

२० माघ, सुर्खेत । कर्णाली प्रदेशका मन्त्री तथा जनप्रतिनिधिहरुको साझा गुनासो भनेकै ‘केन्द्र सरकारले कर्णालीलाई हेप्यो’ भन्ने हुन्छ । तर उनीहरु आफै कति सक्षम छन्...

सामसुङको एस२१ सिरिज खरिद गरे निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा सानिमा बैंक द्धारा मासिक किस्ताबन्दी (ईएमआई) को व्यवस्था

१८ माघ, काठमाण्डौ । सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई)को व्यवस्था गरेको छ ।...

राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का

१८ माघ, काठमाण्डौ । सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको...

सेयर बजारमा कीर्तिमानी कारोबार, नेप्से परिसूचक भने दोहोरो अंकले घटयो.

१५ माघ, काठमाडौं । आज विहीबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम नै रहेको छ । बिहीबार नेप्से परिसूचक १६.५५...