बैङ्कहरुले नाफा वृद्धि ५१.५१ प्रतिशतसम्म र ६२.५१ प्रतिशतसम्म घट्यो
१५ माघ, काठमाण्डौ । वाणिज्य बैङ्कहरुको नाफा वृद्धिमा अस्थिरता देखिएको छ । बैङ्कहरुले पुस मसान्तमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैङ्कहरुको वित्तीय प्रगति अरु प्रतिस्पर्धी...

