Breaking News

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार...

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

८ कात्तिक, पोखरा । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...

डेढ दशकमै मुलुक तहसनहस, मुलुक तहसनहस बनाउनेको जनताले लगाउलान् त उठीबास ?

२०६२–६३ सालमा १९ दिने आन्दोलन भयो । त्यसपछि राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता गरिदिए । राजा हटेपछि राजनीतिक दलले सत्ता चलाए ।...

सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्दै

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नै लागेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने...

सरकारी कार्यालयमा दशैँ बिदा, गाडी भने किनमेलमा व्यस्त !

अहिले सरकारी कार्यालयहरुमा दशैँ बिदा चलिरहेको छ । तर, बाटोमा सरकारी गाडीहरु गुडिरहेको भेटिन्छन् । सरकारी कर्मचारी वा जनप्रतिनिधिहरु सरकारी गाडी लिएर किनमेल गर्न, मठमिन्दर...

पर्वतका विभिन्न क्षेत्रमा असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी

६ कात्तिक, पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा...

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने

६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आउदो कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध...

ट्याक्सी चालकलाई लाग्यो दशैंः सार्वजनिक यातायात नचलेको फाइदा उठाउँदै, दिनदहाडे यात्रु ठग्दै !

अहिले सबैलाई दशैं लागेको छ । दशैंलाई लक्षित गरी अधिकांश सार्वजनिक यातायात यात्रु बोकेर बाहिरी जिल्ला गएका छन् । काठमाडौं उपत्यकाभित्र फाट्टफुट्ट मात्र सार्वजनिक यातायात...

हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात  सञ्चालनमा

बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात  सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी...

आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जित्यो

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्याण्डले उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको १५९...