Breaking News

कठमाडौ जिल्लाका १० वटै क्षेत्रको मतगणना आजै रातीबाट हुने

काठमाडौैं । आज देशैभर एकैसात प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । अहिले देशैभरका निर्वाचनन केन्द्रबाट मतपेटीका संकलन गर्ने क्रम जारी रहेको छ । ग्रामीण ईलाकाका मतपेटिका संकलनमा हेलिकप्टरको माध्यमबाट गरिने भएकाले भोलिसम्म मात्र मतपेटिका संकलन हुने भएकाले सहरी क्षेत्रका मतपेटिका आज संकलन गरेर आजै रातीबाट मतगणना गरिने भएको छ । यसै क्रममा राजधानी काठमाडौँ जिल्लामा १० वटै क्षेत्रको मतपेटिका आजै संकलन गरेर आजै रातीबाट मतगणना गरिने भएको छ ।